तमु धीं लन्डनको १० औं वार्षिकोत्सव सम्पन्न

लन्डन– तमु धीं लन्डनको १० औं वार्षिकोत्सव, ल्होसार कार्यक्रम तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तमुहरुको महान पर्व खि ल्होसार तथा आफ्नो १० औं वार्षिकोत्सव कार्यक्रममा च्या ल्हो (चरा वर्ग) को विदाई र खि ल्हो (कुकुर वर्ग) को आगमनको पावन अवसरमा ल्होसार पर्ब स्वागत गर्न हजारौं तमुहरु सहभागी भए । ग्रिन फोर्ड टाउन … Continue reading तमु धीं लन्डनको १० औं वार्षिकोत्सव सम्पन्न